Gmail Inbox अनावश्यक ईमेलले भरिएर हैरान हुनुहुन्छ? यसरी हटाउनुहोस् नचाहिने Newsletter र Connected एपहरू!
आजको डिजिटल समयमा स्मार्टफोन चलाउने प्रायः सबैको लागि जिमेल (Gmail) एक अत्यावश्यक माध्यम बनिसकेको छ। बैंकको विवरण होस्, सामाजिक सञ्जालको अकाउन्ट होस्…